बुटवलको मेयरमा एमालेले सिफारिस गर्यो ८ जनाको नाम (नामावलीसहित ) — OSNepal

बुटवलको मेयरमा एमालेले सिफारिस गर्यो ८ जनाको नाम (नामावलीसहित )

LC (KTM) April 12, 2022 0

बुटवल २९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार एमालेको उपमहानगर कमिटीको बैठकले नगर प्रमुख पदका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य,गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई, सावित्रा अर्यालको नाम सिफारिस गरिएको छ ।

मेयरमा सिफारिस गरिएका मध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् भने, राना युवा, व्यवसायी र जनजाति समुदाय माझ लोकप्रिय नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर