सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी — OSNepal

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

LC (KTM) April 12, 2022 0

काठमाडौं २९ चैत । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि चुनावी तालमलेको विषयमा छलफल हुने भएको छ ।

बैठकमा प्रधानमन्त्री शेबहादुर देउवा , माओवादीका अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर