म्याग्दीको देविस्थानमा झोला बुन्ने तालिममा सहभागी उद्यमीहरु — OSNepal

म्याग्दीको देविस्थानमा झोला बुन्ने तालिममा सहभागी उद्यमीहरु

LC (KTM) April 12, 2022 0

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा तानमा झोला बुन्ने तालिममा सहभागी उद्यमीहरु । मालिका गाउँपालिकाको आयोजनामा ४५ दिनसम्म सञ्चालन भएको तालिममा १० जना सहभागी छन् । तस्वीर ः सन्तोष गौतम, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर