• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत लिनुभन्दा अगाडी नै परे संकटमा, यस्तो छ अंकगणित

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत लिनुभन्दा अगाडी नै परे संकटमा, यस्तो छ अंकगणित


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ४:५१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 1.6K
    SHARES

    काठमाडौं २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले संवैधानिक प्रावधान अनुसार नियुक्त भएको एक महिनापछि विश्वासको मत लिन लागेका हुन् । नेकपा पार्टी अध्यक्ष केपी अ‍ोली निकटका गुरुङको जम्मा२७ मत देखिएको छ ।

    प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने भएसँगै गुरुङको जम्मा २७ मत देखि हो । ६० सांसद रहेको प्रदेशसभामा विपक्षी गठबन्धनसँग माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ रहेका छन् । बहुमतका लागि मुख्यमन्त्रीले ३९ मत पाउनुपर्ने हुन्छ ।

    विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक रहेको हुन्दा स्वतन्त्र उम्मेदवार मनाङले साथ नदिने भनेपछि अब गुरुङसँग जम्मा २७ मत परेको छ । गुरुङ आफुलाई जनमोर्चाका विद्रोही सांसदले मत निे भन्दै मख्ख पर्दै आएका छन् । तथापी मनाङले साथ छोडेपछि गुरुङलाई जनमोर्चाका विद्रोही सांसदले मत दिए पनि उनको सरकार ढल्ने निश्चित रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com