गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत लिनुभन्दा अगाडी नै परे संकटमा, यस्तो छ अंकगणित — OSNepal

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत लिनुभन्दा अगाडी नै परे संकटमा, यस्तो छ अंकगणित

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले संवैधानिक प्रावधान अनुसार नियुक्त भएको एक महिनापछि विश्वासको मत लिन लागेका हुन् । नेकपा पार्टी अध्यक्ष केपी अ‍ोली निकटका गुरुङको जम्मा२७ मत देखिएको छ ।

प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने भएसँगै गुरुङको जम्मा २७ मत देखि हो । ६० सांसद रहेको प्रदेशसभामा विपक्षी गठबन्धनसँग माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ रहेका छन् । बहुमतका लागि मुख्यमन्त्रीले ३९ मत पाउनुपर्ने हुन्छ ।

विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक रहेको हुन्दा स्वतन्त्र उम्मेदवार मनाङले साथ नदिने भनेपछि अब गुरुङसँग जम्मा २७ मत परेको छ । गुरुङ आफुलाई जनमोर्चाका विद्रोही सांसदले मत निे भन्दै मख्ख पर्दै आएका छन् । तथापी मनाङले साथ छोडेपछि गुरुङलाई जनमोर्चाका विद्रोही सांसदले मत दिए पनि उनको सरकार ढल्ने निश्चित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर