यसकारण क्यूट छोरीको तस्विर सामाजिक सञ्जालमा राख्न चाहाँदैनन् अनुष्का र विराट, खोले रहस्य — OSNepal

यसकारण क्यूट छोरीको तस्विर सामाजिक सञ्जालमा राख्न चाहाँदैनन् अनुष्का र विराट, खोले रहस्य

LC (KTM) June 10, 2021 0

काठमाडौँ । बलियउडको चर्चित जोडी अभिनेत्री अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहली सामाजिक संजालमा औधी छाउने जोडी हो ।

यो जोडी आँफु सामाजिक संजालमा औधी सक्रिय रहने भएता पनि यो जोडीले आफ्नी छोरीलई भने सामाजिक संजालबाट टाढा राखेका छन् । वामिका नाम गरेकी यो जोडीकी सन्तानलाई सामाजिक सञ्जालबाट टाढा किन राखेको भन्ने प्रश्नमा विराटले प्रश्नको जवाफ दिएका छन् ।

उनले दुर्गा मां को दोस्रो नाम वामिका भएको भन्दै छोरी आफै बुझ्ने भएपछि मात्र सामाजिक सञ्जालमा ल्याउने बताएका छन् । २०१७ मा प्रेम सिवबाह गरेका यि चर्चित जोडीले हालसम्म छोरीको सुन्दर अनुहार सामाजिक सञ्जालमा देखाएका छैनन् । जसका कारण उनीहरुका फ्यान वामिकालाई हेर्न र शुभकामना दिन आतुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर