आज वैशाख १ गते बुढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड (तस्विरहरु हेर्नुहोस् ) — OSNepal

आज वैशाख १ गते बुढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड (तस्विरहरु हेर्नुहोस् )

LC (KTM) April 14, 2022 0

काठमाडौं १ वैशाख । आज २०७९ सालको पहिलो दिन वैशाख १ गते अर्थात नयाँ वर्षको सुरुवात भएको दिन ।

दुई वर्ष देखि कोभिड १९ कोरोना भाइरसले त्रास बनाएको सारा नेपालीलाई यस वर्ष भने नषाँ वर्षको रौनक छोएको छ ।

आज हरेक मठ मन्दिर, पार्क सबैतिर दुई वर्षको त्रासलाई भुलेर मानिस रमाएको देख्न सकिन्छ । काठमाडौं स्थित बुढानिलकण्ठ मन्दिरमा पनि आज बिहानै देखि दर्शनार्थीको भीड लागेको छ ।

हिन्दु धर्मावलम्बीको विश्वास , आस्था र भरोसाका भगवान भगवान् श्री विष्णु मन्दिरमा वैशाख १ गते यस्तो देखियो । तस्विरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर