प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्यलाभको कामना गरे र धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीले — OSNepal

प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्यलाभको कामना गरे र धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीले

LC (KTM) April 15, 2022 0

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेततृत्वका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रचण्ड पत्नी सीता दाहाल लाक्षर्् भेटे गरेका छन् । भेटेर उनीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेताद्वय ओली र बाँस्तोलाले बिहीबार प्रचण्डकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेटघाट गर्नुका साथै सीता दाहालको अवस्था पनि बुझेका हुन्।
‘नयाँ वर्ष २०७९ को शुभकामनासहित आफ्ना बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका नेता सुदर्शनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर