आज पनि बढ्यो सुनको मूल्य, कति छ बजार भाउ ? — OSNepal

आज पनि बढ्यो सुनको मूल्य, कति छ बजार भाउ ?

LC (KTM) April 15, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । बिहिबार एक लाख एक हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ ।त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर