आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना — OSNepal

आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

LC (KTM) April 17, 2022 0

काठमाडाैं, ४ वैशाख – हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर