एकीकृत समाजवादी र कांग्रेसको गठबन्धन टुट्यो, कांग्रेसले जारी गर्यो यस्तो प्रेस विज्ञप्ती — OSNepal

एकीकृत समाजवादी र कांग्रेसको गठबन्धन टुट्यो, कांग्रेसले जारी गर्यो यस्तो प्रेस विज्ञप्ती

LC (KTM) April 18, 2022 0

पोखरा ५ वैशाख । नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेसको चुनावी तालमेल टुटेको छ । पोखराको मेयर दावी गरेको नेकपा एसले

कास्कीका कांग्रेस सचिव भानु ढकालले कास्की जिल्लाको गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीसँग सँगसँगै अगाडि बढ्न नसकिएको स्पष्ट पारेका छन् ।

यौसँगै पोखरामा अब कांग्रेस र एकीकृत समाजवादीले र एक्लाएक्लै हिँड्ने भएका छन् ।

स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा नेकपा एसले आफ्नो दावी नछाडेपछि यो अवस्था आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर