सञ्चार मन्त्रीको पदभार ग्रहण गरेसँगै थापाको साइवर सुरक्षा निती २०६८ कार्यदल बनाउने निणर्य — OSNepal

सञ्चार मन्त्रीको पदभार ग्रहण गरेसँगै थापाको साइवर सुरक्षा निती २०६८ कार्यदल बनाउने निणर्य

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पद भार ग्रहण गरेकी छ छन् । आज बिहिबार प्रधानमन्त्री केपी ओलीबाट सञ्चार मन्त्रीमा सिफारिस गरीएकी थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए हुन् ।

आजै पदभार ग्रहया गरेकी थापाले कार्यदलको संयोजक मन्त्रालयका सचिव रहने गरी साइवर सुरक्षा निती २०६८ कार्यदल बनाउने पहिलो निर्णय समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर