साउथ इन्डियन नायिका काजोल अग्रवाल बनिन् आमा, फ्यानले दिए बधाइ — OSNepal

साउथ इन्डियन नायिका काजोल अग्रवाल बनिन् आमा, फ्यानले दिए बधाइ

LC (KTM) April 19, 2022 0

एजेन्सी-साउथ नायिका काजल अग्रवालले छोरालाई जन्म दिएकी छन् । केही समय य पहिले प्रेमी गौतम किचलूसँग बिबाह बन्धनमा बाधिएकी अग्रवालले छोरालाई जन्म दिएपछि परिवारमा खुशी थपिएको छ । आफु आमा बन्न लागेको कुरा उनले केही समय पहिले सामाजिक संजाल मार्फत जानकारी गराएकी थिइन् ।

अहिले उनले छोरालाई जन्मदिएसँगै उनलाई फ्यानहरुले बधाइ दिइरहेका छन् । फेब्रओरीमा काजोलकी गोद भराइ भएको थियो । गोद भराइमा उनी अत्यन्तै सुन्दर देखिएकी थिइन् । गौतम र कजोलको भेट कोरोना कालको समयमा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर