म्याग्दीको ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो — OSNepal

म्याग्दीको ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो

LC (KTM) April 20, 2022 0

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो । यसरी थाँक्रोमा राख्दा मकै सुरक्षित रहने हुँदा ग्रामीण भेगमा थाँक्रो मकै भण्डारणको भरपर्दो माध्यम मानिन्छ । तस्वीर ः ध्रुवसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर