• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

महन्थ ठाकुरलाई केपीको गिफ्ट, मागेभन्दा पनि बढी मन्त्री दिएर के को रमिता देखाको फेरी ?

महन्थ ठाकुरलाई केपीको गिफ्ट, मागेभन्दा पनि बढी मन्त्री दिएर के को रमिता देखाको फेरी ?


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • ४:२३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.3K
    SHARES

    जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।

    यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com