आज थप १३ कोरोना संक्रमित थपिए — OSNepal

आज थप १३ कोरोना संक्रमित थपिए

LC (KTM) April 24, 2022 0

काठमाडौं, ११ वैशाख-पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित संख्या २ सय ६९ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर