भक्तपुरको कमेरोटारमा लागेको भिषण आगलागी नियन्त्रण गर्दै सुरक्षाकर्मी — OSNepal

भक्तपुरको कमेरोटारमा लागेको भिषण आगलागी नियन्त्रण गर्दै सुरक्षाकर्मी

LC (KTM) April 25, 2022 0

भक्तपुर – भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी ।

आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर र नेपाली सेनाको वारूणयन्त्रको सहायताले आगो नियन्त्रमा लिएका हो । तस्वीर ः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर