नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार — OSNepal

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

LC (KTM) April 26, 2022 0

भक्तपुर-नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन् ।

बिजुक्छेका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु छन् । तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सवैभन्दा जेठा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर