निर्वाचनका लागि घरदैलो गर्दै उम्मेदवार — OSNepal

निर्वाचनका लागि घरदैलो गर्दै उम्मेदवार

LC (KTM) April 27, 2022 0

तनहुँ-आसन्न स्थानीय तह निर्वाचनका लागि बुधबार तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा घरदैलो अभियान सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार । निर्वाचनका लागि जिल्लामा राजनीतिक दलले घरदैलो अभियान सुरु गरेका छन् । तस्वीर ः कृष्ण न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर