लोसपाबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको परेको जोशी खड्कीको उम्मेदवारी खारेज — OSNepal

लोसपाबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको परेको जोशी खड्कीको उम्मेदवारी खारेज

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) को काठमाडौ महानगर पालिकाको मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ ।

स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

लोसपाबाट मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । यही बैशाख (घ) गते स्थानीय तहको निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर