हेर्नुहोस आज आइतबारको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस आज आइतबारको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 01, 2022 0

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर