प्रधानमन्त्री देउवा र सभामुख र सापकोटाबीच बालुवाटारमा भेटवार्ता — OSNepal

प्रधानमन्त्री देउवा र सभामुख र सापकोटाबीच बालुवाटारमा भेटवार्ता

LC (KTM) May 01, 2022 0

काठमाडौ १८ वैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र सापकोटाबिच भेट वार्ता भएको हो ।

भेटमा दुईसंघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वानको विषयमा छलफल भएको बताइएको छ ।

साथै आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा समेत भेटमा छलफल भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर