माओवादी केन्द्रकी नेत्रृ बिना मगर कलम चिन्ह बोकेर चुनावी प्रचारमा — OSNepal

माओवादी केन्द्रकी नेत्रृ बिना मगर कलम चिन्ह बोकेर चुनावी प्रचारमा

LC (KTM) May 02, 2022 0

कञ्चनपुर १९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी तथा पुर्व खाने पानी मन्त्री बिना मगर कलम चिन्ह बोकेर चुनावी प्रचार प्रसारमा लागेकी छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी बिना मगरले नगरपालिका प्रमुख जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना लाई जिताउन घरदैलो कार्यक्रममा खटिएकी हुन् ।

उक्त नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले चुनावी तालमेल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर