सामुदायिक वनबाट रेडपाण्डाको छालासहित समातिए अमर — OSNepal

सामुदायिक वनबाट रेडपाण्डाको छालासहित समातिए अमर

LC (KTM) June 11, 2021 0

कैलाली- कैलालीको गोदावरी नगरपालीका–५ गेटा सामुदायिक वनबाट प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला । प्रहरीले उक्त सामुदायिक वनबाट रेडपाण्डाको एक थान छालासहित बझाङको वित्थड गाउँपालिका–५ देउलेखका अमर धामीलाई पक्राउ गरेको छ । तस्वीर ः तिलकराज ओझा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर