केपी ओलीसँग डराएको गठबन्धनको खिचडीले मतदाताले आफ्नो दल रोज्न पाएनन् — OSNepal

केपी ओलीसँग डराएको गठबन्धनको खिचडीले मतदाताले आफ्नो दल रोज्न पाएनन्

LC (KTM) May 05, 2022 0

काठमाडौं २२ वैशाख । नागरिक समाजका अगुवा डा। सुन्दरमणि दीक्षितले गठबन्धन भनेको लुते र डरपोक ग्रुप भएको टिप्पणी गरेका छन् ।

ठबन्धनको खिचडी बनाउँदा मतदाताले आफ्नो दल रोज्न नपाएको बताएका उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग डराएर गठबन्धनका नाममा माथिबाट निरंकुशता लादिएको बताएका छन् ।

‘पार्टीहरुको विचार, सिद्धान्त र कार्यक्रमका आधारमा मतदान गर्ने हो अब अब एक्लै आउनेलाई भोट हाल्नुपर्छ ।’ नेपाली रेडियो नेटवर्क )एनआरएन) को कार्यक्रम नेपाली बहसमा उनले भने ।

नेकपा एमाले, राप्रपा, विवेकशील साझा पार्टीले जसरी आँट गर्नुपर्नेमा जोड दिएका उनले भने, ‘गठबन्धन भएन भने हामी हार्छौं भन्ने देउवाले भरतपुर जितेर देखाऊ भनेर हतोत्साही गर्न मिल्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर