मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो — OSNepal

मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो

LC (KTM) May 13, 2022 0

काठमाडौं, ३० वैशाख-स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर