मतदान पछि केशव स्थापितको प्रतिक्रिया - हिलो छ, गड्यौला छ तर पनि म कमलको फूलजस्तै फुल्छु — OSNepal

मतदान पछि केशव स्थापितको प्रतिक्रिया – हिलो छ, गड्यौला छ तर पनि म कमलको फूलजस्तै फुल्छु

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले पनि मतदान गरेका छन् ।

वडा नम्बर २८ बाट मतदान गरेका स्थापितले मतदान गरेपछि मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका छन् ।

उनले आफु आजका दिनमा मतदाता प्रभावित नपार्ने भन्दै आफू कमलको फूलजस्तै फुल्ने स्पष्ट पारेका छन् ।

‘हिलो छ, गड्यौला छ र पनि फुल्छु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर