कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार ब्रेक फेल भएर सडकमै पल्टियो — OSNepal

कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार ब्रेक फेल भएर सडकमै पल्टियो

LC (KTM) May 13, 2022 0

गोरखा -नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटना भएको छ । बिहीबार पालुङटार नगरपालिका ९ को कामीडाँडामा प्रदेश ३–०१–०२४ च १५४० नम्बरको कार ब्रेक फेल भएर सडकमै पल्टिएको हो ।

कारमा चढेका सबैको अवस्था सामान्य रहेको बताइएको छ । कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविकला खनाल, मोदनाथ मरहट्टा लगायत नेता सबार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर