परिवर्तन गर्न उत्साहित भएका मतदाताहरुले आज ५ बजेपछि परिवर्तन पाउँनेछन् : बालेन साह — OSNepal

परिवर्तन गर्न उत्साहित भएका मतदाताहरुले आज ५ बजेपछि परिवर्तन पाउँनेछन् : बालेन साह

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आज ५ बजेपछि परिवर्तन आउने बताएका छन् ।

काठमाडौंको बसन्तपुर मतदान केन्द्र पुगेका बालेनले यसपाली मतदाताहरुमा साँच्चै खुशी देखिएको भन्दै परिवर्तन गर्न मतदाताहरु उत्साहित भएको बताएका छन् ।

बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्ने भएका छन् । उनले सबै मतदातालाई असल मान्छे छानी मतदान गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर