आईपीएलका फास्ट बलर कमिन्सले चोटका कारण बाँकि सबै खेल गुमाउँदै — OSNepal

आईपीएलका फास्ट बलर कमिन्सले चोटका कारण बाँकि सबै खेल गुमाउँदै

LC (KTM) May 13, 2022 0

अष्ट्रेलियाका टेस्ट कप्तान तथा कोलकत्ता नाइट राइडर्सका फास्ट बलर प्याट कमिन्सले इन्डियन प्रिमियर लिग आईपीएलको बाँकी रहेका सबै खेल गुमाउने भएका छन् । कमिन्सलाई चोट आएका कारण उनले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् । उनको हिपमा नराम्रो संग इन्जुरी भएको बताईएको छ ।

यता कोलकत्ताले उनको स्थानमा को खेल्ने भन्ने टुंगो लाएको छैन । त्यसैले बाँकि खेल खेल्ने खेलाडी सार्वजनिक गरेको छैन । कमिन्स श्रीलंकाविरुद्धको टी ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् । टेस्ट र एकदिवसीयमा भने उनी टिममा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर