महोत्तरीमा मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी — OSNepal

महोत्तरीमा मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी

LC (KTM) May 13, 2022 0

३० वैशाख, महोत्तरी -महोत्तरीका सबै पालिकाको मतदान सकिएको छ । वर्षाका कारण केही समय अवरुद्ध बनेको मतदान प्रक्रिया सम्पन्न भएसँगै अहिले मतपेटिकाको सिलबन्दी र मुचुल्काको काम भइरहेको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीण झाका अनुसार जिल्लामा ७० प्रतिशत मत झरेको छ ।

सबै पालिकामा ४९७ मत र २५८ मतदानस्थलमा ७० प्रतिशत खसेको सूचना अधिकारी झाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर