किर्तिपुरमा कांग्रेसले अग्रता लिँदा एकीकृत समाजवादीले पायो मात्र २२ मत — OSNepal

किर्तिपुरमा कांग्रेसले अग्रता लिँदा एकीकृत समाजवादीले पायो मात्र २२ मत

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैंशाख । काठमाडौंको किर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता लिएको छ । गएराति देखि नै मतगणना गन्न थालिएको हो ।

अहिले सम्म एक हजार मत गणना हुँदा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको हो ।

कीर्तिपुर नगरपालिकामा मयेरका उम्मेदवार राजकुमार नकर्मीले ४२७ प्राप्त गर्दा प्रतिपक्षी दल नेकपा एमालेका केशरत्न बज्राचार्यले भने २८० मत पाएका छन् ।

त्यसैगरी ,माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले मात्र २२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर