बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेको अग्रता — OSNepal

बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेको अग्रता

LC (KTM) May 14, 2022 0

बैतडी ३१ वैशााख । नेकपा एमालेले बैतडीको मेलौली नगरपालिकाको मेयरमा अग्रता लिएको छ ।

अहिले सम्म ३ सय मत गन्दा एमालेले १४७ मत पाउँदै आग्रता कायम गरेको हो ।

त्यसैगरी, नेपाली कांग्रेसले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएको छ । उपमेयरमा पनि एमालेले नै अग्रता कायम गरेको छ ।

एमाले उम्मेदवारले ११५ मत पाउँदा कांग्रेसले ८२ मत ,माओवादीले ७२ मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर