प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस लियो अंग्रता — OSNepal

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस लियो अंग्रता

LC (KTM) May 14, 2022 0

डडेल्धुरा ३१ वैशाख । प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसले अंग्रता लिएको छ ।

अहिले सम्म ६ सय ५ मत गन्दा नेपाली कांग्रेस मेयरका उम्मेदवारले २ सय ७७ र उपमेयरमा २ सय ७८ मत ल्याएका छन् ।

नेपाली कांग्रेस बिपीको करूवा चिन्हबाट उठेका उम्मेदवारले भने २ सय ४४ मत ल्याएका छन्।

कांग्रेसलाई पच्याँउदै नेकपा एमालेका उपमेयरका उम्मेदवारले दुई सय ४८ मत ल्याएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेस बिपी र एमालेबिच चुनावी तालमेल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर