झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले लियो अंग्रता — OSNepal

झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले लियो अंग्रता

LC (KTM) May 14, 2022 0

झापा ३१ वैशाख । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म ३०१ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १२९ मत ल्याउँदै अग्रता लिएका छन् ।

उपाध्यक्षमा भने एमालेकी शान्तादेवी गौतमले ११६ मत पाएकी छन् ।

त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ११५ मत , काँग्रेसका तुलसी प्रसाद ओलीले २२ मत र माओवादी भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी शान्ता देवि गौतमले ११६ मत , राप्रपाकी लक्ष्मी देवी मैनालीले ९१ मत , माओवादीका टिका देवि राउतले १५ र मत र स्वतन्त्रबाट लखन हेमरमले २९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर