सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता — OSNepal

सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता

LC (KTM) May 14, 2022 0

सुर्खेत, ३१ वैशाख[-सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछिपछि आएको छ । हाल ६०० मतगणना हुँदा एमालेका उम्मेदवार धनबहादुर थापाले ३१७ मत प्राप्त गरेका छन् भने कांग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र कांग्रेसकी मुक्तिदेवी रेग्मीले २२६ मत प्राप्त गरेकी छन् । हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर