चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेको अग्रता — OSNepal

चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेको अग्रता

LC (KTM) May 14, 2022 0

काठमाडौं ३१ वैशाख । काठमाडौको चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ ।
अहिले सम्म एमालेका मेयरका उम्मेदवारले ३१० मत प्राप्त गर्दा नेपाली कांग्रेसले २८९ मत ल्याएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २४ मत पाएको छ । उपमेयरमा पनि एमालेका उम्मेदवारले ३२३ मत ल्याउँदै आग्रता कायम गरेको छ ।

त्यसैगरी,राष्ट्रिय जनमोर्चाका उम्मेदवारले उपमेयरमा ८३ मत पाएका छन्। उपमेयरमा भने राप्रपाले २६ मत ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर