प्युठान नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेकी साधना राउतसहितको प्यानल विजयी — OSNepal

प्युठान नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेकी साधना राउतसहितको प्यानल विजयी

LC (KTM) May 14, 2022 0

प्युठान ३१ वैशाख । प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धन दल विजयी भएको छ ।

गठबन्धन अध्यक्षका उम्मेदवार दिएकी नेपाली कांग्रेकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।

वडाध्यक्षमा राउतले ९५३ मत ल्याएर विजयी भएकी हुन् । महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी हुन् ।

प्रतिद्धन्दी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले भने ७ सय ११ मत पाएका छन् । त्यसैगरी,नगरपालिकाको मेयर र उपमेयरमा समेत गठबन्धनले नै अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर