१ सय ५० मत गन्दा विजय सुवेदी १५ मतले अघि, पछि पछि रेनु — OSNepal

१ सय ५० मत गन्दा विजय सुवेदी १५ मतले अघि, पछि पछि रेनु

LC (KTM) May 14, 2022 0

चितवन – भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता रहेको छ । १ सय ५० मत गन्दा विजय सुवेदी १५ मतले अघिरहेका छन् ।
अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत ल्याएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ५१ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५७ ल्याउदा राप्रपाकी हिमला गुरुङले ४५ मत लायएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर