काठमाण्डौ महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक, बालेन निकटतम प्रतिद्धन्दी स्थापीत भन्दा २१५ मत अन्तरले अघि — OSNepal

काठमाण्डौ महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक, बालेन निकटतम प्रतिद्धन्दी स्थापीत भन्दा २१५ मत अन्तरले अघि

LC (KTM) May 14, 2022 0

सबैको चासोले भरिएको काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो जानकारी अनुसार मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ३ हजार २५९ मतगणना गरिसक्दाको अवस्थामा १ हजार ५३ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले को ८३८ मत प्राप्त गरेका छन् । स्थापित भन्दा बालेन २१५ मतले अगाडी रहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ६३६ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर