मोरंगको मिक्लाजुङ वार्ड नम्बर १ मा कांग्रेसको प्यानल नै बिजयी — OSNepal

मोरंगको मिक्लाजुङ वार्ड नम्बर १ मा कांग्रेसको प्यानल नै बिजयी

LC (KTM) May 14, 2022 0

मोरंगको मिक्लाजुङ वाड नम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ । वाडअध्यक्ष पर्बत राई सहितको प्यानल निवार्चित भएको हो । उनको प्यानलमा रहेका वाड सदस्य पासाङ तामाङ , महिला सदस्य लोक माया राई, खुल्ला सदस्यमा टंक राई र दलित सदस्य कल्पना घिमिरे बिजयी भएका हुन् । अन्य वार्डको मतगणना कार्य भईरहेको छ । वार्ड नम्बर २ र ३ को नतिजा पनि केही बेरपछि सार्वजनिक हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर