भरतपुरमा रेणु दाहाल बिजय सुबेदी भन्दा ५० मतले अघि , स्वतन्त्र उम्मेद्धार जगन्नाथ पौडेल कमजोर देखिए — OSNepal

भरतपुरमा रेणु दाहाल बिजय सुबेदी भन्दा ५० मतले अघि , स्वतन्त्र उम्मेद्धार जगन्नाथ पौडेल कमजोर देखिए

LC (KTM) May 14, 2022 0

स्थानीय तहको निर्वाचनमा सबैको चासो बनेको भरतपुर महानगरपालिका । यहाँ बाट मेयरमा दोस्रो कार्यकालका लागि पुष्पकमल दाहाल प्रचण्ड पुत्रि रेणु दाहाल उठेकी छिन् । पछिल्लो प्राप्त मत परिणाम अनुसार माओबादी केन्द्रकी रेणु संगै उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीको पनि अग्रता कायमै छ।

रेणुले ५६९ मत ल्याउँदा एमालेका विजय सुवेदीले ५१९ मत प्राप्त गरेका छन्। रेणू ५० मतले अघि रहेकी छिन् । चित्रसेनले ५४० मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल कमजोर देखिएका छन् । उनले १८८ मत प्राप्त गरेका छन्। उपमेयरमा राप्रपाकी हिमला गुरुङको पक्षमा ३८५ मत ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर