मुगुको छायानाथमा दुई वटा वडामा कांग्रेस विजयी — OSNepal

मुगुको छायानाथमा दुई वटा वडामा कांग्रेस विजयी

LC (KTM) May 15, 2022 0

मुगु, १ जेठ -मगुकाे छायानाथ रारा नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

वडा नम्बर १ मा पदमराज मल्ल २ सय ५७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर मल्लले २ सय ३९ मत पाए ।

वडा नम्बर १४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मतसहित विजयी भएका छन् । एमालेका नन्दलाल बडुवाल पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर