भक्तपुरमा नेमकिपाले गाड्यो किला , सात हजार भन्दा बढी मतले सुनिल प्रजापति अगाडी — OSNepal

भक्तपुरमा नेमकिपाले गाड्यो किला , सात हजार भन्दा बढी मतले सुनिल प्रजापति अगाडी

LC (KTM) May 15, 2022 0

भक्तपुर १ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले आफ्नो अग्रता कायमै राखेको छ ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याउँदा नेमकिपाका सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याई मतान्तर बढाएका छन् ।

नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत, नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले ९ हजार ५६८ मत अग्रस्थानमा रहेकी छन् । एमालेकी रञ्जना खर्बुजाले १२ सय ५ मत ल्याएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर