हास्य कलाकार 'डिट्ठा साब’ किशोर भण्डारीले जीते चुनाब — OSNepal

हास्य कलाकार ‘डिट्ठा साब’ किशोर भण्डारीले जीते चुनाब

LC (KTM) May 15, 2022 0

काठमाडौं-

कलाकार किशोर भण्डारीले वडा सदस्य पद जितेका छन्। उनले काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्य पदमा जित हात पारेका हुन् । पाली कांग्रेसका तर्फबाट तारकेश्वर २ बाट उम्मेदवारी दिएका उनी चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई जोड दिएका थिए।

भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठा साब’को भूमिका निर्वाह गरेपछि उनी अझै चर्चामा आएका थिए । उनी लामो समय देखी अभिनयमा सक्रिय छन् । भण्डारीले चलचित्र ‘चंगा’ निर्देशन समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर