करिब १६ सयको मतान्तरमा अगाडी बालेन, स्थापित र र्सिजनाको ४३ मतले अन्तर — OSNepal

करिब १६ सयको मतान्तरमा अगाडी बालेन, स्थापित र र्सिजनाको ४३ मतले अन्तर

LC (KTM) May 15, 2022 0

काठमाडौं १ जेठ । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

अहिले सम्म बालेनले ३११० मत ल्याइसकेका छन् । राजनैतिनक दलका उम्मेदवारलाई निकै ठुलो मतान्तरले पछि पार्दै बालेनले आफ्नो अग्रता कायम ने राखेका छन् ।

अर्का प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितले भने १६४५ मत पाएका छन् । यता सत्ता गठवन्धनको साथ पाएकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् ।

हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर