​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी — OSNepal

​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

LC (KTM) May 15, 2022 0

रसुवा, १ जेठ-रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।

रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर