आज ह्वात्तै बढ्यो सुनको भाउ — OSNepal

आज ह्वात्तै बढ्यो सुनको भाउ

LC (KTM) May 20, 2022 0

काठमाडौं-शुक्रबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोेला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर