एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा ,'विद्रोही' १० खेलाडी बाहिरिए — OSNepal

एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा ,’विद्रोही’ १० खेलाडी बाहिरिए

LC (KTM) May 20, 2022 0

काठमाडौं ६ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

शुक्रबार अल्मुताइरीले आफु विरुद्ध लागेका १० खेलाडीलाई बाहिरै राखेरएसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् । जसमा गोलरक्षकः दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्डरः विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर