हेर्नुहोस् आजको सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार — OSNepal

हेर्नुहोस् आजको सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

LC (KTM) May 23, 2022 0

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेको सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर