‘प्रेमगञ्ज’को आइटम गीतमा अहिले सम्मकै हट अबतारमा देखा परिन् नायिका बेनिशा हमाल — OSNepal

‘प्रेमगञ्ज’को आइटम गीतमा अहिले सम्मकै हट अबतारमा देखा परिन् नायिका बेनिशा हमाल

LC (KTM) May 24, 2022 0

काठमाडौं :
फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ सार्वजनिक गरिएको छ । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्मको गीत मंगलबार आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा देखाइएको छ । फिल्मकोगीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर रहेका छ ।

गीतमा किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको छ परिच्छेद सेन निर्देशित फिल्मको कलाकारमा बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर